Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार

शिक्षा तथा समाज कल्याण मन्त्रालय

जनकपुरधाम, धनुषा

मधेश प्रदेश सरकार

शिक्षा तथा समाज कल्याण मन्त्रालय

जनकपुरधाम, धनुषा

मन्त्रालयको कार्य विवरण र क्षेत्र 2079-04-09

  1. महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तजुर्मा, कार्यान्वयन र नियमन 
  2. महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन, अनुसन्धान 
  3. ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बालबालिका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्यांकन 
  4. बालबालिकाको हकहित  संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तजुर्मा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बाल उद्दार  कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना
  5. समाज कल्याण र संघसंस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मुल्यांकन 
  6. युवा सम्बन्धी प्रादेशिक नीति, कानून तथायोजना तजुर्मा, कार्यान्वयन र नियमन, युवा बैज्ञानिक प्रोत्साहन  
  7. युवा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन
  8. खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन 
  9. राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता 
  10. लोपोन्मुख, सीमान्तकृत, गरिब,  ज्येष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तजुर्मा र कार्यान्वयन


पछिल्लो अपडेट गरिएको : 2080-06-15 06:09:49
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers